पर्यटन

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ), १ जेठः पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ। वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको…