योन तथा प्रजनन

परिवार नियोजन सेवाबाट टाढिदै पाँचथरका नागरिक, बढ्दो चुनौती

दुर्गा खनाल, पाँचथर फिदिमका एक दम्पतीलाई सन्तानको रहर पुगिसकेपनी परिवार नियोजनको साधन प्रयोग गरेका छैनन्। आफैँ सजग भइरहेकोले स्थायी बन्ध्याकरण नगर्ने दम्पतीको भनाई छ। बन्ध्याकरण…