कोशी प्रदेश

कुम्मायक कांग्रेसको सभापतिमा टंक पौडेल सर्वसम्मत निर्वाचित

मनोज थापा पाँचथर।नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कुम्मायक गाउँपालिकाको अधिवेशनबाट टंक पौडेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै, गाउँपालिका कार्यसमितिको उपसभापतिमा युवराज सेर्मा र टिका…