0 प्रतिक्रिया
तुम्बेवा कांग्रेसको सभापतिमा बाबुराम खड्का पुन: निर्वाचित
मनोज थापा
पाँचथर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तुम्बेवा गाउँपालिका अधिवेशनबाट बाबुराम खड्का पुनः सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनबाट उपसभापतिमा भद्रमान शेर्मा र शान्तिमाया तामाङ, सचिवमा विकास हाङ कुरुम्बाङ, सहसचिवमा प्रेमप्रसाद दाहाल र कोषाध्यक्षमा संगीता भण्डारी खड्का सर्वसम्मत चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा आरती माङ्लाक, विदमाया शेर्मा, चन्द्रकुमारी बोहोरा, महेश कुमार थापा, अर्जुन राई, दीपक पाङ्मी मगर, लक्ष्मीप्रसाद देवान, बुद्धवीर राई, उषा बस्नेत, लालबहादुर वि.क, जमुना नेपाली, खुसी अम्बोहाङ, सन्देश शेर्मा र दिपेन राई सर्वसम्मत चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






