कर्णाली प्रदेश

दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपमा आयोजक यलम्बरको विजयी सुरुआत

मनोज थापा पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आजबाट दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ सुरु भएको छ। “यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नारासहित पृथ्वी…