भाषणमुखी होइन, पहाड बचाउने राजनीति आवश्यक छ : हर्कबहादुर नेम्वाङ ‘मिक्सो’

पाँचथरः नेपाली कम्युनिष्ट पार्टी पाँचथरका प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले अब भाषणमुखी राजनीति होइन, पहाड बचाउने राजनीति आवश्यक रहेको बताएका छन्। मंगलबार पत्रकार भेटघाट तथा चुनावी एजेण्डा सार्वजनिक कार्यक्रममा उनले सो कुरा बताएका...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ, २७ माघः ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको छ। गत वर्ष जस्तै अङ्क कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार...

पुरा पढ्नुहोस
तङ्सुम तङ्नाम/त्रीशाली पूजा तथा मेलाको तयारी सुरु : ७३ सदस्यीय मूल समारोह समिति गठन

मनोज थापा यासोक-परापूर्वकालदेखि परम्परागत रूपमा प्रत्येक तीन/तीन वर्षमा लाग्ने तङ्सुम तङ्नाम / त्रीशालि पूजा तथा मेला आयोजना गर्न मूल समारोह समिति गठन गरिएको छ। कुम्मायक गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष देबेन्द्र...

पुरा पढ्नुहोस
मणि कुमार लिङ्देनको नेतृत्वमा पाँचथरमा २५ सदस्यीय नेसनल भोलेन्टियर फोर्स कमिटी गठन

पाँचथर-पाँचथर जिल्लामा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरको ५ औँ विस्तारित बैठकसँगै, पाँचथरका सबै ८ वटै स्थानीय पालिका तथा नगरपालिका समेटेर नेसनल भोलेन्टियर फोर्स (National Volunteer Force) को जिल्ला कमिटी शनिबार गठन गरिएको...

पुरा पढ्नुहोस
प्रहरी नायव निरिक्षक सुजाता सुवेदीको विदाई तथा दज्र्यानी चिन्ह प्रदान

दमक,माघ २१ इलाका प्रहरी कार्यालय दमकले अनिवार्य अवकाश प्राप्त प्रहरी नायव निरिक्षक सुजाता सुवेदीको विदाई तथा एक प्रहरी वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। प्रहरी कार्यालय दमकले बुधबार ३० वर्षे सेवा अवधि...

पुरा पढ्नुहोस
कुम्मायक–५ दुम्सिपोखरीमा अक्षयकोष स्थापना

पाँचथर — आधारभूत विद्यालय दुम्सिपोखरीमा अक्षयकोष स्थापना गरिएको छ। बिहीबार विद्यालयमा आयोजित अक्षयकोष हस्तान्तरण कार्यक्रमका बीच कुम्मायक गाउँपालिका–५ नरकटे घर भई हाल झापा र मोरङ जिल्लामा बसोबास गर्दै आएका सोडारी परिवारले अक्षयकोष स्थापना गरेका...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल पाँचथरद्वारा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

फिदिम, पाँचथर । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति पाँचथरद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम फिदिमस्थित होटल सरगममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम प्रेस...

पुरा पढ्नुहोस
कोशी प्रदेशका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न फिदिममा फोटो प्रदर्शनी हुँदै

पाँचथर । कोशी प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान, प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फिदिममा कोशी प्रदेश स्तरीय फोटो प्रदर्शनी आयोजना हुने भएको छ। पर्यटन कार्यालय झापाको सहयोगमा तिम्बुपोखरी मिडिया एण्ड इभेन्टको आयोजना तथा फोटो पत्रकार...

पुरा पढ्नुहोस
ओखलढुंगा आधारभूत विद्यालयको ३८ औँ वार्षिक उत्सव सम्पन्न

मनोज थापा पाँचथर। कुम्मायक गाउँपालिका वडा नं. १, ओखलढुंगामा अवस्थित श्री ओखलढुंगा आधारभूत विद्यालयको ३८ औँ वार्षिक उत्सव तथा शैक्षिक सामग्री वितरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कुम्मायक गाउँपालिका अध्यक्ष वंम...

पुरा पढ्नुहोस
राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सव : यासोक शाखाद्वारा ग्राहक–व्यवसायी सम्मानित

पाँचथर — राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवको अवसरमा यासोक शाखाले शनीबार विशेष कार्यक्रम आयोजना गरी बैंकका नियमित ग्राहक तथा स्थानीय व्यवसायीहरूलाई सम्मान गरेको छ। कार्यक्रममार्फत बैंकले आफ्ना ग्राहकप्रतिको कदर प्रकट गर्दै उनीहरूको आर्थिक...

पुरा पढ्नुहोस