0 प्रतिक्रिया
पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा आयोजित एकीकृत घुम्ती शिविरमा पालो कुर्दै ज्येष्ठ नागरिकहरु । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठनागरिकहरुको स्वास्थ्य परीक्षण, औषधी वितरण र परामर्श, राष्ट्रिय परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरण, बीउ विजन तथा विषादी वितरणलगायत कार्यका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories









