0 प्रतिक्रिया
रोकिएको सहकारीको साधारण सभा २० गते हुने
AI सारांश
Fast AI१. हाम्रो बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा पुष २० गते हुने भएको छ।
२. पुष १२ गते भएको साधारण सभा र अधिवेशनले सार्वजनिक गरेको प्रतिवेदन पारित नभएपछि साधारण सभा स्थगित भएको थियो।
३. सहकारीको साधारण सभामा सार्वजनिक गरेको प्रतिवेदनमा समस्या भएको भन्दै सेयर सदस्हयरुले साधारण सभा र अधिवेशन स्थगित गर्न सुझाव दिएपछि सहकारीको साधारण सभा रोकिएको थियो।
रमेश थापा
पाँचथर: हाम्रो बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा पुष २० गते हुने भएको छ। पुष १२ गते भएको साधारण सभा र अधिवेशनले सार्वजनिक गरेको प्रतिवेदन पारित नभएपछि साधारण सभा स्थगित भएको थियो। प्रतिवेदनमा देखिएको प्राविधिक समस्या समाधानसंगै सहकारीको १५ औं साधारण सभा र ५ औं अधिवेशन पुष २० गते शनिबार हुने सहकारीका सचिव केन्द्र प्रकाश बरालले जानकारी दिए।
सहकारीको सधारण सभामा सार्वजनिक गरेको प्रतिवेदनमा समस्या भएको भन्दै सेयर सदस्हयरुले साधारण सभा र अधिवेशन स्थगित गर्न सुझाव दिएपछि सहकारीको साधारण सभा रोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









