+
+

वःसाँगु, पाँचथरमा मनाईयो महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती

287 पटक हेरिएको
Clock २०८१ कार्तिक २६, सोमबार २१:०८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर-नेपालका १६ औं राष्ट्रीय विभुती तथा महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती फाल्गुनन्द गाउपालिका वडा नं ६ र ७ को संगम स्थल वाःसाँगु बजारमा मनाईएको छ।
२. त्रीवेणी युवा क्लब नेपाल र वासाँगु बजार व्यवस्थापन समितिले संयुक्त रुपमा दिप प्रज्वलन गरेर जन्मजयन्ती मनाएको छ।
३. फाल्गुनन्द गाउपालिकाका पूर्व अध्यक्ष वीर बहादुर कुरुम्बाङको विशेष उपस्थिति तथा स्थानिय बुद्धिजिवि तथा युवाहरुको सहभागितामा बर्सेनि मनाईदै आईएको जन्मजयन्ती यो वर्ष पनि मनाईएको हो।

पाँचथर-नेपालका १६ औं राष्ट्रीय विभुती तथा महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती फाल्गुनन्द गाउपालिका वडा नं ६ र ७ को संगम स्थल वाःसाँगु बजारमा मनाईएको छ।

२५ गते आईतबार बेलुका त्रीवेणी युवा क्लब नेपाल र वासाँगु बजार व्यवस्थापन समितिले संयुक्त रुपमा दिप प्रज्वलन गरेर जन्मजयन्ती मनाएको स्थानीय युवा व्यवसायी अमर आङ्देम्बेले जानकारी दिनुभयो।

फाल्गुनन्द गाउपालिकाका पूर्व अध्यक्ष वीर बहादुर कुरुम्बाङको विशेष उपस्थिति तथा स्थानिय बुद्धिजिवि तथा युवाहरुको सहभागितामा बर्सेनि मनाईदै आईएको जन्मजयन्ती यो वर्ष पनि मनाईएको हो।

कार्यक्रममा राष्ट्रिय विभुती तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनले गर्नुभएका सत्कर्म र देखाउनुभएको मार्गको स्मरण गर्दै दिप प्रज्वलन गरिएको वासाँगु बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुरुम्बाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win