+
+

किरात राई पत्रकार संघ पाँचथरको अधिवेशन सम्पन्न, अध्यक्षमा दोहोरिए राई

184 पटक हेरिएको
Clock २०८३ भाद्र २८, आईतवार १९:५१
-- Sponsored --

AI सारांश

Fast AI

१. किरात राई पत्रकार संघ पाँचथरको चौथो अधिवेशन आइतबार फिदिममा सम्पन्न भएर सुवास राई पुनः अध्यक्षमा निर्वाचित भएका छन्।
२. नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुरन सुकिता राई, सचिवमा मन्जना राई, सह सचिवमा विराज राई र कोषाध्यक्षमा शिल्पा राई चयन भएका हुन्।
३. अधिवेशनमा केन्द्रिय सचिव राजकुमार इशारा राईसहित विभिन्न पत्रकार संघका प्रदेश र जिल्ला अध्यक्षहरूले नवगठित समितिलाई शुभकामना दिएका थिए।

इवारा जवेगु

पाँचथर । किरात राई पत्रकार संघ पाँचथरको चौथो अधिवेशन आइतबार फिदिममा सम्पन्न भएको छ।

पत्रकार महासंघ पाँचथरको हलमा सम्पन्न अधिवेशनबाट पुनः सुवास राई अध्यक्ष बनेका छन्। राईको अध्यक्षतामा जिल्लामा ६ सदस्यीय कार्यसमिति चयन भएको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुरन सुकिता राई, सचिव मन्जना राई, सह सचिव विराज राई र कोषाध्यक्षमा शिल्पा राई चयन भएका हुन् । सदस्यमा रमेश शिप्तुङखा राई रहेका छन्।

नव गठित समितिलाई कार्यक्रमका प्रमुख अथितिथि किरात राई पत्रकार संघका केन्द्रिय सचिव राजकुमार इशारा राई सहित विशिष्ट अतिथि किरात राई यायोक्खा, पाँचथरका अध्यक्ष गणेश साम्पाङ तथा विशेष अतिथिहरू नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोशी प्रदेश समितिका अध्यक्ष विजयबोध लाओती, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटा, नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष दीपक बोहोरा र लिम्बू पत्रकार संघ पाँचथरका अध्यक्ष रजनी हाङसरुम्बाले शुभकामना दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win