+
+

धरानमा “सम्बाहाङ्फे उत्थान संघ” को चौथो राष्ट्रिय महाधिवेशन तथा वंशावली विमोचन कार्यक्रम हुने

292 पटक हेरिएको
Clock २०८१ मंसिर १७, सोमबार २२:४२
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा प्रस्तुत छ:

* आगामी २०८१ मङ्सिर २२ र २३ गते धरानमा "सम्बाहाङ्फे उत्थान संघ" को चौथो राष्ट्रिय महाधिवेशन र वंशावली विमोचन (प्रकाशन) कार्यक्रम आयोजना हुने भएको छ।
* यस कार्यक्रममा पूर्व कुलपति प्राज्ञ श्री बैरागी काँइला ज्युको प्रमुख आतिथ्यतामा विभिन्न व्यक्तित्वहरू उपस्थित हुने छन् र सम्बाहाङ्फे समुदायको उत्थान र एकता प्रवर्धनको लागि महत्वपूर्ण कदमको रुपमा लिइरहेको छ।
* वंशावली खोज, अध्ययन र अनुसन्धान कार्यदलका संयोजक डम्बरसिं सम्बाहाङ्फेले वंशावली विमोचन र सम्बाहाङ्फे समाजको उत्थानसँग सम्बन्धित विविध मुद्दाहरूमा छलफल हुने बताएका छन्।

मनोज थापा

पाँचथर, १७ मंसिर २०८१-पूर्व कुलपति प्राज्ञ श्री बैरागी काँइला ज्युको प्रमुख आतिथ्यतामा आगामी २०८१ मङ्सिर २२ र २३ गते धरानमा “सम्बाहाङ्फे उत्थान संघ” को चौथो राष्ट्रिय महाधिवेशन र वंशावली विमोचन (प्रकाशन) कार्यक्रम आयोजना हुने भएको छ।

सम्बाहाङ्फे उत्थान संघ केन्द्रीय कार्य समितिले सम्पूर्ण सम्बाहाङ्फे दाजुभाई, दिदिबहिनी, इष्ट मित्र, कुलकुटुम्ब र शुभचिन्तकहरुमा यस महत्त्वपूर्ण अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।

सम्बाहाङ्फे उत्थान संघले यो अवसरलाई सम्बाहाङ्फे समुदायको उत्थान र एकता प्रवर्धनको लागि महत्वपूर्ण कदमको रुपमा लिइरहेको छ। यस कार्यक्रमले सम्बाहाङ्फे समुदायको एकता र भविष्यका योजनाहरूलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

वंशावली खोज, अध्ययन र अनुसन्धान कार्यदलका संयोजक पूर्व सामान्य प्रशासन तथा राज्य मन्त्री डम्बरसिं सम्बाहाङ्फेले यस ऐतिहासिक कार्यक्रममा वंशावली विमोचन र सम्बाहाङ्फे समाजको उत्थानसँग सम्बन्धित विविध मुद्दाहरूमा छलफल हुने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win