+
+

जर्मनीको युरोकप खेल्ने टिमको घोषणा

73 पटक हेरिएको
Clock २०८१ जेष्ठ २६, शनिबार ०७:४७
-- Sponsored --

AI सारांश

Fast AI

१. जर्मनीले युरोकप खेल्ने टिमको घोषणा गरेको छ, जसमा २६ सदस्यीय टिममा स्टार खेलाडी म्यट्स हुमेल्स, टिमो वेर्नर, सेर्गी ग्नाब्री, लेओन गोरेत्ज्का टिममा परेका छैनन्।
२. जर्मनीको टिममा गोलकिपर, डिफेन्डर, मिडफिल्डर, र फरवार्डको रूपमा विभिन्न खेलाडीहरू समावेश छन्।
३. जर्मनीले जुन १४ देखि शुरु हुने युरोकपमा समुह ए मा स्कटल्याण्ड, हंगेरी, र स्वीट्जरल्याण्डसँग खेल्ने तालिका रहेको छ।

काठमाडौँ । जर्मनीले युरोकप खेल्ने टिमको घोषणा गरेको छ । प्रशिक्षक जुलियन नागेल्सम्यानले घरेलु मैदानमा हुने युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

जर्मनीको टिममा स्टार खेलाडी म्यट्स हुमेल्स टिमो वेर्नर, सेर्गी ग्नाब्री, लेओन गोरेत्ज्का टिममा परेका छैनन् ।

जर्मनीको युरोकप खेल्ने टिम: 

गोलकिपर: ओलिभर बाउम्यान, म्यानुअल नेउर, मार्क-आन्द्रे टेर स्टेगेन ।

डिफेन्डर: वाल्डेमार एन्टोन, बेन्जामिन हेनरिक, जोशुआ किमिच, रोबिन कोच, म्याक्सिमिलियन मिटेलस्टाड, डेभिड राउम, एन्टोनियो रुडिगर, एन्टोनियो रुडिगर स्लोटरबेक, जोनाथन ताह ।

मिडफिल्डर: रोबर्ट एन्ड्रिच, क्रिस फुहरिच, पास्कल ग्रोस, इल्के गुन्डोगन, टोनी क्रुस, जमाल मुसियाला, एलेक्सान्डर पाभलोभिक, लेरोय साने, फ्लोरियन विर्ट्ज ।

फरवार्ड: म्याक्सिमिलियन बेयर, निकलस फुलक्रग, काई हाभर्ट्ज, थोमस मुलर, डेनिज उन्डाभ ।

जुन १४ देखि शुरु हुने युरोकपमा जर्मनी समुह ए मा रहेको छ । समुह ए मा जर्मनीसहित स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड रहेका छन् । जर्मनीले आफ्नो पहिलो खेल जुन १४ मा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win