+
+

अखिल क्रान्तिकारी पाँचथरद्धारा स्ववियु निर्वाचनका उम्मेद्वारलाई सम्मान

190 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ चैत्र २६, मंगलवार ११:०१
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश यो प्रकारले लेख्न सकिन्छ:

* अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति पाँचथरले चैत्र ५ गते भएको स्ववियु निर्वाचनका उम्मेद्वारलाई सम्मान गरेको छ।
* पाँचथरका चार ओटा क्याम्पस (पाँचथर बहुमुखी क्याम्पस, थर्पु क्याम्पस, यासोक क्याम्पस र रवि क्याम्पस) मध्ये रवि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल र यासोक क्याम्पसमा सभापति, कोषाध्यक्ष र सदस्यका उम्मेद्वार विजयी भएका थिए।
* समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अथिति नेकपा माओवादी केन्द्र १ नं. प्रदेश कमिटी सदस्य तथा मिक्लाजुङ कमिटी इन्चार्ज अमर राज माखिमले निर्वाचित उम्मेद्वारहरुलाई बधाई ज्ञापन गर्दै क्याम्पसमा प्रथम वर्षका विधार्थीका लागि मासिक शुल्क निशुल्क गर्दै, छात्रावास लगायत स्ववियु कार्यालय सञ्चालन सम्बन्धमा पार्टी नेतृत्वले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

पाँचथर । अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति पाँचथरले चैत्र ५ गते भएको स्ववियु निर्वाचनका उम्मेद्वारलाई सम्मान गरेको छ।
अखिल क्रान्तिकारी पाँचथरले जिल्लाका चार ओटै क्याम्पसमा पुगेर स्ववियु निर्वाचनका विजेता उपविजेता उम्मेद्वारलाई सम्मान गरेको हो ।
पाँचथरका चार ओटा क्याम्पस (पाँचथर बहुमुखी क्याम्पस, थर्पु क्याम्पस, यासोक क्याम्पस र रवि क्याम्पस) मध्ये रवि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल र यासोक क्याम्पसमा सभापति, कोषाध्यक्ष र सदस्यका उम्मेद्वार विजयी भएका थिए।
थर्पु क्याम्पस र पाँचथर बहुमुखी क्याम्पसमा चैत्र २० गते एक कार्यक्रम गरि उक्त उम्मेद्वार विधार्थीहरुलाई सम्मान गरिएको अखिल क्रान्तिकारी पाँचथरका अध्यक्ष चित्रकला हाङसरुम्बाले बताउनुभयो। त्यस्तै यासोक क्याम्पसमा चैत्र २१ र मिक्लाजुङस्थित रवि क्याम्पसमा चैत्र २२ गते समापन संगै विजेता विधार्थीहरुलाई सम्मान गरिएको अध्यक्ष हाङसरुम्बाले बताउनुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अथिति नेकपा माओवादी केन्द्र १ नं. प्रदेश कमिटी सदस्य तथा मिक्लाजुङ कमिटी इन्चार्ज अमर राज माखिमले निर्वाचित उम्मेद्वारहरुलाई बधाई ज्ञापन गर्दै क्याम्पसमा प्रथम वर्षका विधार्थीका लागि मासिक शुल्क निशुल्क गर्दै, छात्रावास लगायत स्ववियु कार्यालय सञ्चालन सम्बन्धमा पार्टी नेतृत्वले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
विधार्थीहरुलाई सम्मान गर्नका साथै प्रशिक्षण पनि दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win