0 प्रतिक्रिया
पाँचथरमा गोरुले हानेर भिरबाट लड्दा एक जनाको मृत्यु
AI सारांश
Fast AIपाँचथरको फिदिम १४ भालुखोपमा गोरुले हानेर भिरबाट लड्दा एकजनाको मृत्यु भएको छ।
६९ वर्षीया पदम बीर राई मंगलबार साँझ आफ्नै गोठमा पालेको गोरुले हान्दा भिरबाट करिब १५० मिटर तल खस्दा मृत्यु भएको थियो।
उनको शव जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएकोे प्रहरीले जनाएको छ।
पाँचथर । पाँचथरको फिदिम १४ भालुखोपमा गोरुले हानेर भिरबाट लड्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६९ वर्षीया पदम बीर राई रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
मंगलबार साँझ आफ्नै गोठमा पालेको गोरुले हान्दा भिरबाट करिब १५० मिटर तल खस्दा राईको घटनास्थलमे मृत्यु भएको थियो।
उनको शव जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएकोे प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









