Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

श्रम संस्कृति पार्टी कुम्मायक गाउँपालिकाको नयाँ कार्यसमिति गठन

पाँचथर-श्रम संस्कृति पार्टीको कुम्मायक गाउँपालिका स्तरीय कार्यसमिति गठन गरिएको छ। आज मिति २०८२ साल पुस १६ गते सम्पन्न गाउँपालिका भेलाले साइमन लावतीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।

भेलामा पार्टीका केन्द्रीय सचिव ब्रबिम शेर्मा, जिल्ला अध्यक्ष प्रबिण राई, उपाध्यक्ष लाबाहाङ चेम्जोङ, जिल्ला सचिव अर्जुन हाङ राई, प्रवक्ता बिस्वराज आङ्देम्बे, जिल्ला सदस्यहरू देबेन्द्र थाम्सुहाङ र सरोज मेयोङ्बा, कुम्मायक गाउँपालिका–२ का प्रमुख सल्लाहकार खिङ्सेमी शेर्मालगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सभा अध्यक्ष नेत्र बहादुर सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न भएको थियो।

नवगठित गाउँपालिका कार्यसमितिको उपाध्यक्षमा नरेन्द्र सम्बाहाङ्फे, देउ कुमार लावती र आशिष देवान चयन भएका छन्। सचिवमा पुजन परियार, सह–सचिवमा हरि बहादुर शेर्मा चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा दक्षिणा सम्बाहाङ्फे र सह–कोषाध्यक्षमा मोतिराम चेम्जोङ चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा बिरेन्द्र चाम्लिङ राई, पुर्ण कुमार लावती, कुमार लावती, रुपेश लावती, पुरन सम्बाहाङ्फे, अन्योल शेर्मा, राम कुमार सम्बाहाङ्फे, मान बहादुर लावती, गंगा प्रसाद शेर्मा, तारानाथ सम्बाहाङ्फे, बिस्नु मादेम्बा, टिकेन्द्र सम्बाहाङ्फे, गंगाराम सम्बाहाङ्फे, सन्दिप शेर्मा, सन्दिप सम्बाहाङ्फे, ज्योती हाङ्मा सम्बाहाङ्फे, सुस्मिता सम्बाहाङ्फे, बिपना सम्बाहाङ्फे, कल्पना सम्बाहाङ्फे, बसन्ती सम्बाहाङ्फे, नुमाफुङ चेम्जोङ, लक्ष्मण चेम्जोङ, दिपेन्द्र चेम्जोङ, मोतिराम चेम्जोङ, टेकेन्द्र चेम्जोङ र कुल प्रसाद निरौला रहेका छन्।

त्यसैगरी भेलाले गणेश नेम्बाङ, नेत्र सम्बाहाङ्फे, सूर्य दीप सम्बाहाङ्फे, पदम सुखी सम्बाहाङ्फे, तेज बहादुर सम्बाहाङ्फे, मन हर्क लावती, बिर्ख देवान, ललित बहादुर लावती, खुम प्रसाद बि.क. र प्रेम शुन्दर चेम्जोङलाई मुख्य सल्लाहकारमा चयन गरेको जिल्ला उपाध्यक्ष लाबाहाङ चेम्जोङले जानकारी गराएका छन्।

नवगठित कार्यसमितिले श्रम संस्कृतिको प्रवर्द्धन, संगठन विस्तार तथा कुम्मायक गाउँपालिकाभित्र पार्टी गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै