0 प्रतिक्रिया
‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान चलाइने
AI सारांश
Fast AIनिम्नलिखित ३ वटा बुँदामा काठमाडौंको समाचारको छोटो सारांश दिएको छ:
* अर्थमन्त्री बर्षमान पुनले 'हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी' अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।
* स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने छ।
* सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिने घोषणा गरिएको छ।
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले आर्थिक आवको बजेट प्रस्तुत गर्दै ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
साथै उनले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने बताउदै सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









