+
+

युगन्डामा फोहोरको पहिरोमा पुरिएर १८ को मृत्यु, बेपत्ताको खोजी हुदैँ

81 पटक हेरिएको
Clock २०८१ श्रावण २८, सोमबार ०९:०५
-- Sponsored --

AI सारांश

Fast AI

युगान्डाको राजधानी कम्पालामा भएको फोहोरको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ। यस कारणले घर, गाईवस्तु र मानिसहरू पुरिएका छन्।

मृतकको संख्या बढ्दो क्रममा छ, उद्धारकर्ताहरूले बाँचेको खोजी गर्दै छन्।

यस घटनामा बेपत्ता भएकाहरूको खोजी जारी छ, अधिकारीहरू तीव्र गतिमा उद्धार कार्य गर्दै छन्।

कम्पला, २८ साउन । युगान्डाको राजधानी कम्पालामा एउटा फोहोरको थुप्रोमा पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ।

युगुन्डाका सुरक्षा अधिकारीहरूका अनुसार सो फोहोरको पहिरोमा परेर बेपत्ता भएकाहहरुको खोजी जारी राखिएको छ।

शहरको एक मात्र ल्यान्डफिल साइट कितेजीमा दुई दिनपछि मुसलधारे वर्षाले फोहोरको ठूलो टुक्रा भत्केपछि प्रहरीले मृत्यु हुनेको संख्या घोषणा गरेको थियो, उसका अनुसार सो फोहोराको पहिरोले बासिन्दाहरू सुतिरहेका बेला मानिस, गाईवस्तु र घर पुरिएका छन्।

अधिकारीहरूले आइतबार ८ जनाको मृत्यु भएको पुष्टि गरेका थिए, तर उद्धारकर्ताहरूले बाँचेको खोजी गर्दा मृतकको संख्या बढेको छ।

एसोसिएटेड प्रेसका अनुसार मृत्यु हुनेको संख्या १८ पुगेको अधिकारीहरूले जानकारी दिए।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win