काठमाडौँ । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ।
टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो ।
पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको आगोलाई बिहानदेखि निभाउने प्रयास जारी रहेको बतइएको छ ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने काम भइरहेको जानकारी दिएको छ ।










I’m really impressed together with your writing talents as smartly as with the layout to your weblog. Is that this a paid subject matter or did you modify it your self? Anyway keep up the excellent high quality writing, it is uncommon to look a great weblog like this one nowadays!