+
+

सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने घोषणा

215 पटक हेरिएको
Clock २०८१ जेष्ठ १५, मंगलवार ११:४८
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

* अर्थमन्त्री बर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका छन् ।
* यो कलेज काठमाडौं विश्वविद्यालयमा स्थापना गरिने निर्णय गरिएको छ ।
* अर्थमन्त्रीले कलेज स्थापना र पूर्वाधार निर्माणका लागि आवश्यक रकम व्यवस्था गरेको घोषणा गरेका छन् ।

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना  गर्ने घोषणा गरेका हुन् । 

उनले भने- ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win