कुम्मायक गोल्डकप-२०८२

आठ स्थानीय तहको सहभागितामा छैटौँ  कुम्मायक गोल्डकप प्रतियोगिता जेठ २ देखि सुरु हुने

आठ स्थानीय तहको सहभागितामा छैटौँ कुम्मायक गोल्डकप प्रतियोगिता जेठ २ देखि सुरु हुने

मनोज थापा  पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा छैटौं संस्करणको ‘कुम्मायक रनिङ गोल्ड कप २०८२’ आउँदो जेठ २ देखि ५ गतेसम्म भव्य रुपमा आयोजना हुने भएको…