+
+

भारत र रुसले एकअर्काको भूभागमा ३००० सैनिक तैनाथ गर्ने

32 पटक हेरिएको
Clock २०८३ बैशाख ७, सोमबार २२:२३
-- Sponsored --

AI सारांश

Fast AI

भारत र रुसबीचको रक्षा सम्झौता सम्बन्धित ३ बुँदा सारांश यस प्रकार छ:

१. **रक्षा सम्झौता**: भारत र रुसबीचको रेसिप्रोकल एक्सचेन्ज अफ लजिस्टिक सपोर्ट रक्षा सम्झौता लागू भएको छ, जस अन्तर्गत दुवै देशले एकअर्काको भूभागमा ३,००० सम्म सेना तैनाथ गर्न सक्नेछन्।

२. **सैन्य तैनाथी**: यस सम्झौता अन्तर्गत दुवै देशका सेनाले एकअर्काको सैन्य अड्डा, हवाई अड्डा र बन्दरगाह प्रयोग गर्न सक्षम पाउने छन्, जसले गर्दा दीर्घकालीन सैन्य तैनाथी र सञ्चालनलाई सहज बनाउनेछ।

३. **सम्झौताको उद्देश्य**: यो सम्झौता युद्धको लागि होइन्, तर शान्तिकालीन तालिम, संयुक्त अभ्यास र रसद सहयोगको लागि मात्र प्रयोग गरिनेछ, जसले भारत र रूस बीचको रणनीतिक साझेदारीलाई सुदृढ पार्ने एक महत्वपूर्ण कदम मानिन्छ।

काठमाडौं, ७ बैशाख । भारत र रुसबीचको रेसिप्रोकल एक्सचेन्ज अफ लजिस्टिक सपोर्ट रक्षा सम्झौता लागू भएको छ।

यस सम्झौता अन्तर्गत, दुवै देशले एकअर्काको भूभागमा ३,००० सम्म सेना तैनाथ गर्न सक्नेछन्। यसले पाँच युद्धपोत र १० सैन्य विमान तैनाथ गर्न पनि अनुमति दिन्छ।

दुवै देशका सेनाले एकअर्काको सैन्य अड्डा, हवाई अड्डा र बन्दरगाह प्रयोग गर्न सक्षम पाउने छन्, जसले गर्दा दीर्घकालीन सैन्य तैनाथी र सञ्चालनलाई सहज बनाउनेछ।

सम्झौतामा रसद सहयोग, इन्धन, पानी, मर्मत, प्राविधिक स्रोत र अन्य आवश्यक आपूर्तिहरू पनि समावेश छन्। विमानहरूको लागि हवाई ट्राफिक नियन्त्रण र उडान सम्बन्धित सेवाहरू पनि प्रदान गरिनेछ।

यो सम्झौता फेब्रुअरी २०२५ मा हस्ताक्षर गरिएको थियो र डिसेम्बर २०२५ मा रूसले अनुमोदन गरेको थियो। यो पाँच वर्षसम्म लागू रहनेछ, जुन आपसी सहमतिमा विस्तार गर्न सकिने जनाईएको छ ।

यद्यपि, यो सम्झौता युद्धको लागि होइन्। यो शान्तिकालीन तालिम, संयुक्त अभ्यास र रसद सहयोगको लागि मात्र प्रयोग गरिनेछ।

यो सम्झौतालाई भारत र रूस बीचको रणनीतिक साझेदारीलाई सुदृढ पार्न, दुई देशहरू बीचको सैन्य समन्वय र सहयोगलाई अझ बढाउन एक महत्वपूर्ण कदम मानिन्छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win