+
+

उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टी पाँचथरको प्रतिज्ञा पत्र सार्वजनिक

8 पटक हेरिएको
Clock २०८३ बैशाख ४, शुक्रबार १२:२५
-- Sponsored --

AI सारांश

Fast AI

१. उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकीकरण पाँचथरका उम्मेद्वार टेक बहादुर सुब्बाले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएको छ।
२. जलस्रोत पूर्वाधार देखी बजार व्यवस्थापन गरी किसानका न्याय र नागरिकलाई जिल्लामै गुणस्तरीय उपचारको लागि स्वास्थ्य क्षेत्रमा सुदृढ गर्ने योजना अघि सारिएका छन्।
३. एकीकरण पश्चात पाँचथर जिल्लाबाट आसन्न फागनु २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ सुब्बा संगै समानुपातिकतर्फ ज्योतिका राई, प्रा.डा महेन्द्र लावति, श्याम बहादुर मगर र प्रकाश भट्टराई बासुरी चिन्ह सहित प्रतिस्पर्धामा रहेका छन्।

पाँचथर। उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकीकरण पाँचथरका उम्मेद्वार टेक बहादुर सुब्बाले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएको छ।
फिदिममा फागनु ११ गते पत्रकार सम्मेलन आयोजना गरेर उहाँले तलब भत्ता पारदर्शितादेखी जनमुँखी याजनाहरु समावेश गरिएको प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएको हो।
जलस्रोत पूर्वाधार देखी बजार व्यवस्थापन गरी किसानका न्याय र नागरिकलाई जिल्लामै गुणस्तरीय उपचारको लागि स्वास्थ्य क्षेत्रमा सुदृढ गर्ने योजना अघि सारिएका छन्। जेष्ठ नागरिकलाई सम्मान, शहिद तथा घाइतेको संरक्षण गर्दै जीविकोर्पाजनमा सुनिश्चित गरिने उल्लेख गरिएको छ।
यस्तै बालमैत्रि वातावरण निर्माण गर्दै पर्यटन प्रवद्धनका लागि स्रोत पहिचान गरि पर्यटकमैत्रि सेवा विस्तार गरिने, विपद व्यवस्थापन, राहत, सामाजिक न्यान र समान अधिकार, महिला सशक्तिकरण, पेशागत सुरक्षासंगै जनमैत्री सुरक्षा व्यवस्थाका विषयहरु समावेश गरिएका छन्।
उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टी एकिकरणका प्रत्यक्ष तर्फका उम्मेद्वार सुब्बाले जिल्लाका मुख्य समस्या र ति समस्या समाधानका लागि यी योजना अघि सारिएको बताउनुभयो।
एकीकरण पश्चात पाँचथर जिल्लाबाट आसन्न फागनु २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ सुब्बा संगै समानुपातिकतर्फ ज्योतिका राई, प्रा.डा महेन्द्र लावति, श्याम बहादुर मगर र प्रकाश भट्टराई बासुरी चिन्ह सहित प्रतिस्पर्धामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win