+
+

पत्रकार हत्या र सञ्चारगृहमा आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै पाँचथरमा विरोध पदर्शन

92 पटक हेरिएको
Clock २०८१ चैत्र १७, आईतवार १४:३८
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरमा पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा कारबाहीको माग गर्दै विरोध पदर्शन गरिएको छ । यस विरोध पदर्शनमा पाँचथरका कृयाशिल पत्रकारहरुको सहभागितामा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको हो ।

चैत्र १५ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा रिर्पोटिङमा खटिएका पत्रकार सुरेश रजकको आगजानीमा पारी हत्या गरीएको थियो ।

उक्त घटनाका दोषीलाई छानविन गरी कडा कारबाहिको माग गरिएका छ ।

पाँचथर । पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा कारबाहीको माग गर्दै पाँचथरमा विरोध पदर्शन गरिएको छ ।
चैत्र १६ गते फिदिमको गण्तन्त्र चोकमा पत्रकार महासंघ पाँचथरद्धारा आयोजना गरिएको विरोध पदर्शनमा पाँचथरका कृयाशिल पत्रकारहरुको सहभागितामा दोषीमाथि कानुनी कारबाहीको माग गरिएको हो ।
चैत्र १५ गते काठमाडौँमा भएको पूर्वराजा समर्थकको प्रदर्शनका क्रममा रिर्पोटिङमा खटिएका पत्रकार सुरेश रजकको आगजानीमा पारी हत्या गरीएको थियो । रजकप्रति पत्रकार महासघं पाँचथरले श्रदाञ्जलि पनि अर्पण गरेको छ ।
यस्तै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट सहितका सञ्चारगृहरुमा आक्रमण भएको छ । उक्त घटनाका दोषीलाई छानविन गरी कडा कारबाहिको माग गरिएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win