0 प्रतिक्रिया
मेसी बिना चिलीमाथि अर्जेन्टिनाको सहज जित
AI सारांश
Fast AI१. अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
२. एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले अर्जेन्टिनाको जितमा एक एक गोल गरेका थिए ।
३. अर्जेन्टिनाको यस जितपछि ७ खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।
काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एक एक गोल गरेका थिए । अर्जेन्टिनाको यस खेलमा लियोनेल मेसी भने इन्जुरीका कारण टिम बाहिर रहेका छन् ।
यो जितपछि अर्जेन्टिनाको ७ खेलमा छैठौं जित हासिल गर्दै १८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै चिलीको भने यो ७ खेलमा चौथो हार हो । चिलीको ७ खेलमा ५ अंक मात्र रहेको छ र नवौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









