0 प्रतिक्रिया
तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो
AI सारांश
Fast AI१. लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन्।
२. तिजी अवलोकन गर्न ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना (एक्याप) जनाएको छ।
३. तिजी पर्वका अवसरमा खुखशान्तिको कामना गर्र्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन्।
मुस्ताङ,३१,वैशाखः उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन्।
बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन्।
तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना (एक्याप) जनाएको छ। तिब्बती संस्कृति झल्किने करिब छ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले राससलाई जानकारी दिनुभयो।
यो पर्वका अवसरमा खुखशान्तिको कामना गर्र्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन्। साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ। तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories









