0 प्रतिक्रिया
राजावादीद्दारा ब्यक्तिको घर तोडफोड
AI सारांश
Fast AIनेपाली समाचारको छोटो सारांश निम्नलिखित ३ वटा बुँदामा देखिन्छ:
* राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ, जो तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको थियो।
* प्रदर्शनकारीले निषेधित क्षेत्र तोडन खोजे पछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ।
* झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन, र प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन्।
काठमाडौं, १५ चैैत । राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ।
तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो।
स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ। झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन्।
प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









