0 प्रतिक्रिया
आलु, प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज
AI सारांश
Fast AIयस समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:
* अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेका छन्।
* यो निर्णय आगामी आवको बजेट सार्बजनिक गर्दा घोषणा गरिएको हो।
* अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास गरेको बताएका छन् ।
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









