0 प्रतिक्रिया
रास्वपा सभापतीद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
AI सारांश
Fast AI१. रमेश थापा यासोक-पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
२. राष्ट्रिय स्वतन्त्र पाटी कुम्मायकका सभापती गणेश काफ्लेले विद्यालयको नर्सरीदेखि ८ कक्षासम्म अध्यायन गर्ने ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।
३. विद्यालयमा अध्यायन गर्दै आएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरसंगै लेखनवृद्धिको विकास गर्न शैक्षिक सामाग्री वितरण गरेको पालिका सभापती काफ्लेले जानकारी दिनुभयो।
रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। बुधवार विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम मार्फत राष्ट्रिय स्वतन्त्र पाटी कुम्मायकका सभापती गणेश काफ्लेले शैक्षिक सामाग्री वितरण गुर्नभएको हो। उहाँले विद्यालयको नर्सरीदेखि ८ कक्षासम्म अध्यायन गर्ने ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको विद्यालयका बालबालिकाहरुलाई अंग्रेजी विषयमा दक्ष बनाउँन फोर लाइन कपी सहितको शैक्षिक सामाग्री वितरण गरिएको प्र.अ भक्त बहादुर तामाङले जानकारी दिनुभयो।
विद्यालयमा अध्यायन गर्दै आएका विद्यार्थीहरुको शैक्षिक गुणस्तरसंगै लेखनवृद्धिको विकास गर्न शैक्षिक सामाग्री वितरण गरेको पालिका सभापती काफ्लेले जानकारी दिनुभयो। विद्यार्थीहरुको पठनपाठनमा शैक्षिक सामाग्री वितरण गरी सहयोग गरेको भन्दै विद्यालयले सभापती काफ्लेको योग्दान प्रति प्रशंसा गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











