Comments Add Comment

सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाई पक्राउ

काठमाडौँ, ४ मङ्सिर सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ। साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ। निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो। प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ। –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै