+
+

राष्ट्रिय युवा संघ फिदिमको तेस्रो अधिवेशन सम्पन्न

306 पटक हेरिएको
Clock २०८१ फाल्गुन ९, शुक्रबार २०:२०
-- Sponsored --

AI सारांश

Fast AI

राष्ट्रिय युवा संघ नेपाल फिदिम नगर कमिटीको तेस्रो अधिवेशनको सारांश निम्नलिखित ३ बुँदामा छ:

१. राष्ट्रिय युवा संघ नेपाल फिदिम नगर कमिटीको तेस्रो अधिवेशन फिदिममा सम्पन्न भएको छ, जसमा पूर्णहाङ तुम्बापोको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी निर्वाचित गरिएको छ।

२. निर्वाचित कमिटीमा उपाध्यक्षमा पुङ्मिहाङ नेम्बाङ, सचिवमा जीवन खवास, सहसचिवमा पाल्देन नेम्बाङ र रविन चापागाँई तथा कोषाध्यक्षमा तुलसा तामाङ रहनुभएको छ।

३. अधिवेशनमा नेकपा (एमाले) पाँचथरका उपसचिव तुलसी थापा, जिल्ला कमिटीका सचिवालय सदस्यद्वय जलकुमार तामाङ र राजु थाम्सुहाङ, जिल्ला कमिटी सदस्य कमल थपलिया, फिदिम नगर कमिटी अध्यक्ष दीपेन्द्र तुम्वापो, राष्ट्रिय युवा संघ नेपाल पाँचथरका अध्यक्ष मदन लावती, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति थियो।

रवीन्द्र काफ्ले

फिदिम । राष्ट्रिय युवा संघ नेपाल फिदिम नगर कमिटीको तेस्रो अधिवेशन आज फिदिममा सम्पन्न भएको छ।

​नेकपा (एमाले) पाँचथरको कार्यालयमा सम्पन्न अधिवेशनले पूर्णहाङ तुम्बापोको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ। उक्त कमिटीको उपाध्यक्षमा पुङ्मिहाङ नेम्बाङ, सचिवमा जीवन खवास, सहसचिवमा पाल्देन नेम्बाङ र रविन चापागाँई तथा कोषाध्यक्षमा तुलसा तामाङ रहनुभएको छ।

​राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य गणेश योङहाङको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा नेकपा (एमाले) पाँचथरका उपसचिव तुलसी थापा, जिल्ला कमिटीका सचिवालय सदस्यद्वय जलकुमार तामाङ र राजु थाम्सुहाङ, जिल्ला कमिटी सदस्य कमल थपलिया, फिदिम नगर कमिटी अध्यक्ष दीपेन्द्र तुम्वापो, राष्ट्रिय युवा संघ नेपाल पाँचथरका अध्यक्ष मदन लावती, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win