0 प्रतिक्रिया
पाँचथर गोल्डकप : पहिलो सेमिफाइनलमा पथरी ११ र मछिन्द्र भिड्दै
AI सारांश
Fast AI१. पाँचथरको फिदिममा जारि ५ औँ संस्करणको पाँचथर गोल्डकप फूटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा पथरी ११ फुटबल क्लब र मछिन्द्र फुटबल क्लब भिड्दै छ।
२. पथरी ११ ले आयोजक पाँचथर क्लब र मछिन्द्रले हिमालय शेर्पालार्य पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
३. गोल्डकपको विजेताले उपाधिसहित नगद ११ लाख १ हजार १ सय ११ पाउने छ।
पाँचथर । पाँचथरको फिदिममा जारि ५ औँ संस्करणको पाँचथर गोल्डकप फूटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा पथरी ११ फुटबल क्लब र मछिन्द्र फुटबल क्लब भिड्दै छ।
पथरी ११ ले आयोजक पाँचथर क्लब पाँचथर र मछिन्द्रले हिमालय शेर्पालार्य पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ः३० बजेदेखी शुरु हुने आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले बताए।
फागनु २४ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल चैत्र २ गते हुनेछ। गोल्डकपको विजेताले उपाधिसहित नगद ११ लाख १ हजार १ सय ११ पाउने छ। उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५रुपैँया पाउने छ। प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लबहरुसहित ८ टिमको सहभागिता रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









