+
+

पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला, भारतीय सेना जवाफी कारबाहीमा

167 पटक हेरिएको
Clock २०८२ बैशाख २५, बिहीबार २२:४७
-- Sponsored --

AI सारांश

Fast AI

१. भारत प्रशासित जम्मुको एयरपोर्टमा विष्फोट भएको खबर छ।
२. जम्मू एयरपोर्ट नजिकै १६ वस्तु खसेको देखिएको छ र बजारहरू बन्द  भएका छन।
३. जम्मुमा रक्षा प्रणाली सक्रिय भएको भारतीय सेना स्रोतले जनाएको छ।

काश्मिर, २५ बैशाख । भारत प्रशासित जम्मुको एयरपोर्टमा विष्फोट भएको खबर छ ।

बिबिसी हिन्दीका अनुसार जम्मु सहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीलाइ उधृत गर्दै उल्लेख गरेको छ कि जम्मू एयरपोर्ट नजिकै १६ वस्तु खसेको देखिएको छ ।

प्रत्यक्षदर्शीहरूले बीबीसी हिन्दीलाई भने कि बजारहरू बन्द  भएका छन र बिष्फोट पछि मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र शहरभर बिजुली बन्द गरिएको छ । खासमा त्यहाँ ब्ल्याकआउट थियो र उनीहरूले साइरन सुन्न मात्रै पाएका छन्।

जम्मुका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र पूरै सहरमा बिजुली अवरुद्ध भएको छ। जम्मुमा रक्षा प्रणाली सक्रिय भएको भारतीय सेना स्रोतले जनाएको छ । एयर साइरनको आवाज शहर भर सुन्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win