0 प्रतिक्रिया
गणतन्त्र दिवशमा सामुहिक र्याली
AI सारांश
Fast AI१. जिल्ला समन्वय समिति पाँचथरको आयोजनामा गणतन्त्र दिवश २०८२ को उपलक्ष्यमा सामुहिक र्यालि कार्यक्रम भएको छ।
२. फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले कोणसभामा गणतन्त्र प्राप्ति भएकै कारणले जनताले चाहेका नेतृत्व चयन गर्न सकेको बताउनुभयो।
३. र्यालि एंवम कोणसभा कार्यक्रममा विभिन्न पार्टिका अध्यक्ष साथै प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख साथै प्रतिनिधि, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो।
पाँचथर । गणतन्त्र दिवश २०८२ को उपलक्ष्यमा आज जेठ १५ गते सामुहकि र्यालि कार्यक्रम भएको छ ।
जिल्ला समन्वय समिति पाँचथरको आयोजना फिदिम बजार शनिबारे हाटदेखी शहिद मञ्च सम्म र्यालि समापन भई जिल्ला समन्वय समितिको सभाहलमा कोणसभा भएको छ ।
कोणसभामा कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले गणतन्त्र प्राप्ति भएकै कारणले जनताले चाहेका नेतृत्व चयन गर्न सकेको बताउनुहुदै यो व्यवस्थाका परिवर्तनका लागि गरिएका आन्दोलनहरुलाई स्मरण गराउनु भएको छ ।
र्यालि एंवम कोणसभा कार्यक्रममा विभिन्न पार्टिका अध्यक्ष साथै प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख साथै प्रतिनिधि, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमक जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख याम कुमार आङबोको संजोजकत्वमा सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









