+
+

एसईई: पृथ्वी मावि परीक्षा केन्द्रमा ११६ विद्यार्थी सहभागी हुँदै

129 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ चैत्र ७, बिहीबार ०७:१९
-- Sponsored --

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको पृथ्वी मावि परीक्षा केन्द्रमा यस वर्षको एसईई परीक्षामा ११६ विद्यार्थी सहभागी भएका छन्। अनिवार्य तर्फ १०९ र ग्रेड वृद्धि तर्फ ७ जना गरी कुल ११६ जना विद्यार्थीले आजबाट सुरु भएको परीक्षा दिइरहेका छन्। फाल्गुनन्द र कुम्मायक गाउँपालिकाका पाँच विद्यालयका विद्यार्थीहरूले सो परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्।

परीक्षा केन्द्राध्यक्ष ऋषिराम गजुरेलका अनुसार, फाल्गुनन्द गाउँपालिकाको जयनारायण आदर्श माविबाट १७, कुम्मायक–५ को महेन्द्रदोय माविबाट २५, सिद्ध मावि तिङ्देनबाट १७, सिद्ध सरस्वती मावि माङजाङबाट ३६ र खाल्डे मावि खाल्डे यासोकबाट २१ जना परीक्षार्थी सहभागी छन्। परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भएको गजुरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win