0 प्रतिक्रिया
नेकपा एमालेले बोलायो केन्द्रिय कमिटी बैठक, पुस २१–२२ मा बस्ने
AI सारांश
Fast AI१. नेकपा एमालेले पुस २१ र २२ गतेका लागि केन्द्रिय समितिको बैठक बोलाएको छ।
२. एमाले सचिवालय बैठकले राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदनलगायतका बिषय केन्द्रीय कमिटीमा छलफलका लागि एजेण्डा तय गरिएको छ।
३. एमाले सचिवालय बैठकले चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
काठमाडौं, १० पुस । नेकपा एमालेले केन्द्रिय समितिको बैठक बोलाएको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रिय समितिको बैठक पुस २१ र २२ गतेका लागि बोलाएको हो ।
बुधबार बसेको एमाले सचिवालय बैठकले चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदनलगायतका बिषय केन्द्रीय कमिटीमा छलफलका लागि एजेण्डा तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









