+
+

तरुण गोल्डकप- उपाधिका लागि आज कुम्मायक र हिलिहाङ भिड्दै

213 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ कार्तिक १३, बिहीबार ११:२३
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरको फिदिममा जारि ८ औँ संस्करणको तरुण गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा कुम्मायक गाउँपालिका र हिलिहाङ गाउँपालिका भिड्दै छन्। यस प्रतियोगिताका दुई सेमिफाइनल खेलमा कुम्मायक गाउँपालिकाले फाल्गुनन्द गाउँपालिकालाई २–० ले र हिलिहाङ गाउँपालिकाले फिदिम नगरपालिकालाई ३–१ ले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो। गोल्डकपको विजेताले उपाधिसहित नगद १ लाख १ सय ७३ रुपैया पाउने छ भने उपविजेताले ५१ हजार १ सय ७३ रुपयाँ पाउने छ।

पाँचथर । पाँचथरको फिदिममा जारि ८ औँ संस्करणको तरुण गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि आज कुम्मायक गाउँपालिका र हिलिहाङ गाउँपालिका भिड्दै छन्।
बुधबार भएको पहिलो सेमिफाइनलमा फाल्गुनन्द गाउँपालिकालाई २–० ले पराजित गर्दै कुम्मायक फाइनलमा पुगेको हो । त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइलनमा फिदिम नगरपालिकालाई ३–१ ले पराजित गर्दै हिलिहाङ पनि फाइनलमा प्रवेस गरेको हो । आज फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा फाइनल खेल दिनको १ बजेदेखी शुरु हुने आयोजक तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो।
गोल्डकपको विजेताले उपाधिसहित नगद १ लाख १ सय ७३ रुपैया पाउने छ। उपविजेताले ५१ हजार १ सय ७३ रुपैँया पाउने  अध्यक्ष लामाले जानकारी दिनुभयो ।
कात्तिक १० गतेदेखी सुरु भएको गोल्डकपमा पाँचथरका आठ स्थानीय तहको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win