+
+

सूचना प्रविधि दशक घोषणा

138 पटक हेरिएको
Clock २०८१ जेष्ठ ११, शुक्रबार ०९:३९
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ बुँदामा छ:

* नेपाल सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने निर्णय लिएको छ।
* सरकारले आगामी दशकलाई सूचना प्रविधि दशक घोषणा गरेको छ।
* सूचना प्रविधि क्षेत्रमा ५ लाख बढी रोजगारी सिर्जना गर्ने र डाटा सेन्टरसम्बन्धी मापदण्ड तयार पर्ने सरकारले नीति लिएको छ।

काठमाडौं । सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दशक सूचना प्रविधि दशक घोषणा गरेका हुन् ।

सूचना प्रविधिमा फड्को मार्ने सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने र डाटा सेन्टरसम्बन्धी मापदण्ड तयार पर्ने तथा यस क्षेत्रमा ५ लाख बढी रोजगारी सिर्जना गर्ने सरकारले नीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win