+
+

सौर्य एयरको विमान दुर्घटनास्थलबाट चार जनाको उद्धार गरियो- प्रहरी

131 पटक हेरिएको
Clock २०८१ श्रावण ९, बुधबार ०७:१५
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

१. सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ४ जनाको उद्धार गरिएको छ, जसमध्ये ३ जनाको टिचिङ अस्पतालमा र १ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

२. विमान दुर्घटनामा अहिलेसम्म १५ जनाको शव निकालिएको छ, र शव टिचिङ अस्पताल लैजादै गरिएको छ।

३. विमानमा १९ जना एयरलाइन्सकै कर्मचारी भएकोे छ, जसमध्ये विमानका पाइलट मनिष रत्न शाक्यको उपचार केएमसी अस्पतालमा भइरहेको छ।

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

उद्धार गरिएका ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको र एक जनाको केएमसी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । केएमसीमा विमानका पाइलट मनिष रत्न शाक्यको उपचार भइरहेको छ ।

अहिलेसम्म १५ जनाको शव निकालिएको र अहिले शव टिचिङ अस्पताल लैजादै गरिएको प्रहरीले जानकरी दिएको छ ।

विमानलाई काठमाडौँबाट पोखरा मर्मतका लागि लैजाने क्रममा दुर्घटना भएको हो । विमानमा १९ जना एयरलाइन्सकै कर्मचारी भएको प्रहरीले जनाएको छ ।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win