0 प्रतिक्रिया
अब दिल्लीका महिलाले मासिक २१ सय पाउने छन्ः केजरीवाल
AI सारांश
Fast AIमहिला सम्मान योजना सुरु गर्ने घोषणा
आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालले बिहीबार दिल्लीमा महिलाहरूलाई मासिक १००० रुपैयाँ सहायता प्रदान गर्न मुख्यमन्त्री महिला सम्मान योजना सुरु गर्ने घोषणा गरेका छन।
महिला सम्मान योजनाको फाइदा लिने योग्य व्यक्ति
दिल्लीका आधिकारिक मतदाताहरूले मात्र महिला सम्मान योजनाको फाइदा लिन सक्छन्। वार्षिक २ लाख ५० हजार वा सोभन्दा कम आम्दानी भएका महिलाहरूले मात्र यो योजनाको लाभ लिन सक्नेछन्।
महिला सम्मान योजनाको लाभ लिने शर्त
यो योजनाको फाइदा लिन महिलाको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ । अधिकतम उमेर सीमा ८० वर्ष हो। यदि महिलासँग चार पाङ्ग्रे सवारी साधन छ भने उनले यो योजनाको लाभ पाउने छैनन्।
नयाँदिल्ली, २७ मंसीर। आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालले बिहीबार दिल्लीमा महिलाहरूलाई मासिक १००० रुपैयाँ सहायता प्रदान गर्न मुख्यमन्त्री महिला सम्मान योजना सुरु गर्ने घोषणा गरेका छन।
आज भएको सो घोषण कार्यक्रममा बोल्दै मुख्यमन्त्री केजरीवालले सो रकम चुनाव पछि बढाएर २१०० रुपैयाँसम्म पुर्याउने घोषणा पनि गरेका छन । जुनयोजना२०२४–२५ को बजेटमा २० हजार करोड रूपैयाँको आवंटनमा घोषणा गरिएको थियो।
दिल्लीका आधिकारिक मतदाताहरूले मात्र महिला सम्मान योजनाको फाइदा लिन सक्छन्। वार्षिक २ लाख ५० हजार वा सोभन्दा कम आम्दानी भएका महिलाहरूले मात्र यो योजनाको लाभ लिन सक्नेछन्।
समाजका आर्थिक रूपमा कमजोर महिलाले मात्रै यसको फाइदा पाउन सरकार लागि परेको छ । यो योजनाको फाइदा लिन महिलाको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ । अधिकतम उमेर सीमा ८० वर्ष हो। यदि महिलासँग चार पाङ्ग्रे सवारी साधन छ भने उनले यो योजनाको लाभ पाउने छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









