0 प्रतिक्रिया
इजरायलको सामुहिक हत्या जारी, हालसम्म ४५ हजार प्यालेस्टाइनी मारिए
AI सारांश
Fast AIनेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
* इजरायलले प्रतिरक्षाको नाममा गाजामा निर्दोष प्यालेस्टाइनी माथी सामुहिक हत्या जारी राखेको छ।
* प्यालेस्टाइनीहरूको मृत्यु संख्या ४५ हजार पुगेको छ, जसमध्ये गाजामा ४५ हजार २८ जना मारिएका छन् र १ लाख ६ हजार ९२ जना घाइते भएका छन्।
* पछिल्लो २४ घण्टामा ५२ प्यालेस्टाइनीहरू मारिएका र २०४ जना घाइते भएका छन्।
गाजा, २ पुस । प्रतिरक्षाको नाममा इजरायलले निर्दोष प्यालेस्टाइनी माथी सामुहिक हत्या जारी राखेको छ।
सन २०२३ अगस्ट ७ मा हमासले गरेको आक्रामणको बदलामा जारी हिंसामा अहिलेसम्म ४५ हजार प्यालेस्टाइनीको मृत्यु भको हो। गा
गाजामा इजरायली आक्रमणहरूमा कम्तिमा ४५ हजार २८ जना मारिएका छन भने १ लाख ६ हजार ९२ जना घाइते भएको एन्क्लेभस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
ती मध्ये, पछिल्लो २४ घण्टाको अवधिमा ५२ प्यालेस्टाइनीहरू मारिएका र २०४ जना घाइते भएको मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









