+
+

गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन- महासचिव पोखरेल

116 पटक हेरिएको
Clock २०८१ फाल्गुन २३, शुक्रबार १२:२४
-- Sponsored --

AI सारांश

Fast AI

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन्। यहाँ ३ वटा मुख्य बुँदा छन्:

1. **गुनासा र असन्तुष्टि**: शंकर पोखरेलले भने अनुसार गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान्, जसका कारण नेपाली जनता असन्तुष्ट हुन सक्छन्।
2. **गणतन्त्रको विकल्प**: उनले गणतन्त्रको विकल्प राजतन्त्र हुदै नहुने बताएका छन्, जसका कारण नेपाली जनता फेरी राजतन्त्रमा पर्न नहुने होइन।
3. **जनता र जनआन्दोलन**: उनले भने अनुसार अढाइस वर्ष नेपाली जनताले राजतन्त्रका कर्म भोगेकै हो र जन आन्दोलनवाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मुल्यवान समयलाई खेर नफालौं।

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र  नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुदै नहुने बताएका छन्। 

उनले भनेका छन्- 

गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन। अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनवाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मुल्यवान समयलाई खेर नफालौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win