0 प्रतिक्रिया
राससको महाप्रबन्धकमा पत्रकार सन्दिप राई नियुक्त
AI सारांश
Fast AIनेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
* पत्रकार सन्दिप राई राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।
* उनलाई मन्त्रिपरिषद्को बैठकले राससको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।
* सन्दिप राई ४ बर्षे कार्याकाल चलाउँछन्, यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिए पछि उनी नियुक्त भएका हुन् ।
काठमाडौं, २७ साउन । पत्रकार सन्दिप राई राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय राई पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् । मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गरेको उनीसँग अनुभव रहेको छ ।
प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राईले अब ४ बर्षे कार्याकाल चलाउँछन्। यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिए पछि उनी नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









