0 प्रतिक्रिया
युरोकपपछि फ्रेन्च फरवार्ड जिराउडले सन्यास लिने
AI सारांश
Fast AI१. फ्रान्सका फरवार्ड ओलिभर जिराउडले आगामी युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन्।
२. जिराउड फ्रान्सका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन्, जसले फ्रान्सका लागि १३१ खेलमा ५७ गोल गरेका छन्।
३. जिराउड हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका छन् र अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन्।
काठमाडौँ । फ्रान्सका फरवार्ड ओलिभर जिराउडले आगामी युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।
जिराउडले एल इनक्विपलाई दिएको अन्तर्वार्तामा युरो कप आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका हुन् ।
३७ बर्षिय जिराउड फ्रान्सका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन् । उनले फ्रान्सका लागि १३१ खेलमा ५७ गोल गरेका छन् ।
हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका जिराउड अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









