+
+

पाथीभरा केवलकार विरोध: माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको आह्वान

136 पटक हेरिएको
Clock २०८१ माघ १३, आईतवार २२:५१
-- Sponsored --

AI सारांश

Fast AI

ताप्लेजुङको फुङलिङ् नगरपालिका–११, पाथिभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर र नो केवलकार पक्षधरले आइतबार एक विज्ञप्ती जारी गर्दै माघ १५ देखी अनिचिश्तकालिन यातायात बन्दको आव्हान गरेको छ। ६ ओटा संघर्ष समितिले जारि गरेको विज्ञप्ती मार्फत मेची राजमार्ग, तमोर करीडोर र तेहृथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरेको हो।

मागहरु गरिएको विज्ञप्ती मार्फत जनाइएको छ:
* केवलकार निर्माण खारेज गर्नुपर्ने,
* सैन्यकरण फिर्ता गर्नुपर्ने,
* नियन्त्रणमा रहेका हरुको विनाशर्त रिहाई गरिनुपर्ने,
* झुटा मुद्दाहरु लगाउन बन्द गरिनुपर्ने।

माघ १४ गते चन्द्र ढकालको ताप्लेजुङ, पाँचथर, तेहृथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला लगायतका ग्लोबल आइएमइ बैकं बन्द गर्नु पर्ने र सबै शाखाहरुमा शान्तिपूर्ण धर्ना कार्यक्रम समेत रहेको विज्ञप्ती मार्फत जनाइएको छ।

पाँचथर । ताप्लेजुङको फुङलिङ् नगरपालिका–११, पाथिभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर र नो केवलकार पक्षधरले आइतबार एक विज्ञप्ती जारी गर्दै माघ १५ देखी अनिचिश्तकालिन यातायात बन्दको आव्हान गरेको छ। ६ ओटा संघर्ष समितिले जारि गरेको विज्ञप्ती मार्फत मेची राजमार्ग, तमोर करीडोर र तेहृथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरेको हो।

शान्तिपूर्ण प्रर्दशनको लागि भेला भएको समुहमा गोली चलाई राज्यले दमन र ज्यादती गरेकाले अनितिश्तकालीन बन्द गर्नु परेको संघर्षरत पक्षले जनाएको छ। केवलकार निर्माण खारेज गर्नुपर्ने, सैन्यकरण फिर्ता गर्नुपर्ने, नियन्त्रणमा रहेका हरुको विनाशर्त रिहाई गरिनुपर्ने , झुटा मुद्दाहरु लगाउन बन्द गरिनुपर्ने जस्ता मागहरु गरिएको विज्ञप्ती मार्फत जनाइएको छ।
त्यस्तै माघ १४ गते चन्द्र ढकालको ताप्लेजुङ, पाँचथर, तेहृथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला लगायतका ग्लोबल आइएमइ बैकं बन्द गर्नु पर्ने र सबै शाखाहरुमा शान्तिपूर्ण धर्ना कार्यक्रम समेत रहेको विज्ञप्ती मार्फत जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win