0 प्रतिक्रिया
राष्ट्रिय युवा संघ फिदिमको तेस्रो अधिवेशन सम्पन्न
AI सारांश
Fast AIराष्ट्रिय युवा संघ नेपाल फिदिम नगर कमिटीको तेस्रो अधिवेशनको सारांश निम्नलिखित ३ बुँदामा छ:
१. राष्ट्रिय युवा संघ नेपाल फिदिम नगर कमिटीको तेस्रो अधिवेशन फिदिममा सम्पन्न भएको छ, जसमा पूर्णहाङ तुम्बापोको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी निर्वाचित गरिएको छ।
२. निर्वाचित कमिटीमा उपाध्यक्षमा पुङ्मिहाङ नेम्बाङ, सचिवमा जीवन खवास, सहसचिवमा पाल्देन नेम्बाङ र रविन चापागाँई तथा कोषाध्यक्षमा तुलसा तामाङ रहनुभएको छ।
३. अधिवेशनमा नेकपा (एमाले) पाँचथरका उपसचिव तुलसी थापा, जिल्ला कमिटीका सचिवालय सदस्यद्वय जलकुमार तामाङ र राजु थाम्सुहाङ, जिल्ला कमिटी सदस्य कमल थपलिया, फिदिम नगर कमिटी अध्यक्ष दीपेन्द्र तुम्वापो, राष्ट्रिय युवा संघ नेपाल पाँचथरका अध्यक्ष मदन लावती, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति थियो।
रवीन्द्र काफ्ले
फिदिम । राष्ट्रिय युवा संघ नेपाल फिदिम नगर कमिटीको तेस्रो अधिवेशन आज फिदिममा सम्पन्न भएको छ।
नेकपा (एमाले) पाँचथरको कार्यालयमा सम्पन्न अधिवेशनले पूर्णहाङ तुम्बापोको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ। उक्त कमिटीको उपाध्यक्षमा पुङ्मिहाङ नेम्बाङ, सचिवमा जीवन खवास, सहसचिवमा पाल्देन नेम्बाङ र रविन चापागाँई तथा कोषाध्यक्षमा तुलसा तामाङ रहनुभएको छ।
राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य गणेश योङहाङको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा नेकपा (एमाले) पाँचथरका उपसचिव तुलसी थापा, जिल्ला कमिटीका सचिवालय सदस्यद्वय जलकुमार तामाङ र राजु थाम्सुहाङ, जिल्ला कमिटी सदस्य कमल थपलिया, फिदिम नगर कमिटी अध्यक्ष दीपेन्द्र तुम्वापो, राष्ट्रिय युवा संघ नेपाल पाँचथरका अध्यक्ष मदन लावती, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









