+
+

पाँचथर गोल्डकप : पहिलो सेमिफाइनलमा पथरी ११ र मछिन्द्र भिड्दै

86 पटक हेरिएको
Clock २०८१ फाल्गुन २८, बुधबार ११:२१
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फिदिममा जारि ५ औँ संस्करणको पाँचथर गोल्डकप फूटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा पथरी ११ फुटबल क्लब र मछिन्द्र फुटबल क्लब भिड्दै छ।
२. पथरी ११ ले आयोजक पाँचथर क्लब र मछिन्द्रले हिमालय शेर्पालार्य पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
३. गोल्डकपको विजेताले उपाधिसहित नगद ११ लाख १ हजार १ सय ११ पाउने छ।

पाँचथर । पाँचथरको फिदिममा जारि ५ औँ संस्करणको पाँचथर गोल्डकप फूटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा पथरी ११ फुटबल क्लब र मछिन्द्र फुटबल क्लब भिड्दै छ।
पथरी ११ ले आयोजक पाँचथर क्लब पाँचथर र मछिन्द्रले हिमालय शेर्पालार्य पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ः३० बजेदेखी शुरु हुने आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले बताए।
फागनु २४ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल चैत्र २ गते हुनेछ। गोल्डकपको विजेताले उपाधिसहित नगद ११ लाख १ हजार १ सय ११ पाउने छ। उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५रुपैँया पाउने छ। प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लबहरुसहित ८ टिमको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win