+
+

स्पेनिस ला लिगामा एट्लेटिकको कमब्याक जित

30 पटक हेरिएको
Clock २०८१ मंसिर २४, सोमबार ११:४९
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ वटा बुँदामा दिएको छ:
* स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले सेभिल्लालाई ४-३ गोलले पराजित गरेको छ।
* एट्लेटिकोका डी पाउल, इन्टोनी ग्रिजमन र सामुइल डिआज लिनोले गोल गरे, जबकि सेभिल्लाका लुकेबाकिओ, रोमेरो र सान्चेजले गोल गरे।
* जितसँगै एट्लेटिको म्याड्रिड ३५ अंक साथ लिगाको तेस्रो स्थानमा छ भने सेभिल्ला १९ अंक साथ १३ औं स्थानमा छ।

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ।

सोमबार बिहान राति भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई ४-३ गोलले पराजित गरेको हो।

एट्लेटिकको जितमा डी पाउल, इन्टोनी ग्रिजमन र सामुइल डिआज लिनोले गो  गरेका थिए।

सेभिल्लाका लुकेबाकिओ, रोमेरो र सान्चेजले गोल गरे।

एट्लेटिकोले डी पाउलको गोलबाट खेलको १२ मिनेटमा अग्रता लिएको थियो।

१२ मिनेटमा सेभिल्लाका लुकेबाकिओले गोल फर्काएर बराबरीमा ल्याएका थिए। खेलको ३२ मिनेट र ५७ मिनेटमा सेभिल्लाले गोल गरेर एट्लेटिकोसँग ३-१ को स्थितिमा ल्याएको थियो।

पछि परिसकेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोका ग्रिजमन र लिनोले टोलीलाई जिताए।

तर, एन्टोनी ग्रिजमनले खेलको ६२, थपिएको इन्जुरी समय तथा लिनोले ७९ मिनेटमा गोल गरेका थिए।

जितसँगै एट्लेटिको म्याड्रिड ३५ अंक साथ लिगाको तेस्रो स्थानमा छ भने सेभिल्ला १९ अंक साथ १३ औं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win