+
+

फ्रान्स र जर्मनीले ससर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने घोषणा

26 पटक हेरिएको
Clock २०८१ मंसिर २५, मंगलवार १९:३९
-- Sponsored --

AI सारांश

Fast AI

१. फ्रान्स र जर्मनी सशर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार देखिएका छन्।
२. जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियाको नयाँ नेतृत्वलाई आधारभूत मानव अधिकार र जातीय र धार्मिक अल्पसंख्यकहरूको संरक्षणको आधारमा सहयोग गर्न तयार रहेको बताएका हुन।
३. जर्मन चान्सलरको एक विज्ञप्तिमा अनुसार उनीहरूले सिरियाको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको संरक्षणको महत्त्व र युरोपेली संघले सिरियामा समावेशी राजनीतिक प्रक्रिया लाई समर्थन गर्ने बताएको छ।

बर्लिन, २५ मंसीर । फ्रान्स र जर्मनी सशर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार देखिएका छन्। 

जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियाको नयाँ नेतृत्वलाई आधारभूत मानव अधिकार र जातीय र धार्मिक अल्पसंख्यकहरूको संरक्षणको आधारमा सहयोग गर्न तयार रहेको बताएका हुन।

जर्मन चान्सलरको एक विज्ञप्तिमा अनुसार उनीहरूले सिरियाको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको संरक्षणको महत्त्व र युरोपेली संघले सिरियामा समावेशी राजनीतिक प्रक्रिया लाई समर्थन गर्ने बताएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win