+
+

नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार

112 पटक हेरिएको
Clock २०८१ भाद्र २४, सोमबार १७:१६
-- Sponsored --

AI सारांश

Fast AI

१. नेप्सेमा आज ५५ अङ्कको गिरावट आएको छ ।
२. आज ३२७ कम्पनिको कारोबार हुदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ ।
३. हाथवे इन्भेस्टमेन्टको शेयर मुल्यमा सबैभन्दा बढी ८.९८ प्रतिशतले बृद्धि भएको छ ।

काठमाडौँ । नेप्सेमा आज ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ ।

आज ३२७ कम्पनिको कारोबार हुदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज हाथवे इन्भेस्टमेन्टको शेयर मुल्यमा सबैभन्दा बढी ८.९८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, आज उन्नति लघुवित्तले सबैभन्दा बढी ७.७८ प्रतिशतले गुमाएको छ ।

आज सबैभन्दा बढी सिइडीबी हाइड्रोको ३७ करोड ५७ हजारको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबै भन्दा बढी १३ लाख ८२ हजार ९०६ कित्ता शेयर कारोबार भएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win