Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

धरानमा “सम्बाहाङ्फे उत्थान संघ” को चौथो राष्ट्रिय महाधिवेशन तथा वंशावली विमोचन कार्यक्रम हुने

मनोज थापा

पाँचथर, १७ मंसिर २०८१-पूर्व कुलपति प्राज्ञ श्री बैरागी काँइला ज्युको प्रमुख आतिथ्यतामा आगामी २०८१ मङ्सिर २२ र २३ गते धरानमा “सम्बाहाङ्फे उत्थान संघ” को चौथो राष्ट्रिय महाधिवेशन र वंशावली विमोचन (प्रकाशन) कार्यक्रम आयोजना हुने भएको छ।

सम्बाहाङ्फे उत्थान संघ केन्द्रीय कार्य समितिले सम्पूर्ण सम्बाहाङ्फे दाजुभाई, दिदिबहिनी, इष्ट मित्र, कुलकुटुम्ब र शुभचिन्तकहरुमा यस महत्त्वपूर्ण अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।

सम्बाहाङ्फे उत्थान संघले यो अवसरलाई सम्बाहाङ्फे समुदायको उत्थान र एकता प्रवर्धनको लागि महत्वपूर्ण कदमको रुपमा लिइरहेको छ। यस कार्यक्रमले सम्बाहाङ्फे समुदायको एकता र भविष्यका योजनाहरूलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

वंशावली खोज, अध्ययन र अनुसन्धान कार्यदलका संयोजक पूर्व सामान्य प्रशासन तथा राज्य मन्त्री डम्बरसिं सम्बाहाङ्फेले यस ऐतिहासिक कार्यक्रममा वंशावली विमोचन र सम्बाहाङ्फे समाजको उत्थानसँग सम्बन्धित विविध मुद्दाहरूमा छलफल हुने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै